भाईर बाबाको श्रीमती पक्राऊ, श्रीमत पक्राऊ पर्ने बित्तिकै आघोरी बाबा पुगे प्रहरी चौकी (भिडियो)

सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनकी एक युवतीले ठगी गरेको जाहेरी दिएपछि प्रहरीले सोधपुछका लागि उनलाई बोलाएको हो।

महानगरीय प्रहरी बृत्त बौद्धमा पाण्डे सोमबार पुगेकी हुन्। पूर्वपति गोविन्द अधिकारीसँग बिहे गराउँदा भएको सम्झौता कार्यान्वयन नभएपछि ती युवतीले पाण्डेविरुद्ध उजुरी गरेकी थिइन्।

प्रहरीका अनुसार ती युवतीलाई अमेरिका पठाउने भनी आफ्ना पूर्वपतिसँग पाण्डेले बिहे गराई पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा दिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक रमेश सिंहले बताए।
केसीसँगै उनकी पत्नीलाई पनि सोधपोछका लागि बोलाइएको प्रहरीले जनाएको छ । बाकी हेर्नुहोस भिडियोमा :

Add a Comment

Your email address will not be published. Required fields are marked *